Logo

पल–समिक्षा विवादमा पलले दिए स्पष्टीकरण, भन्छन्– अडियो मेरो हो भन्नेमा शंका छ



काठमाडौं, १० फागुन । पछिल्लो समय गायिका समिक्षा अधिकारी र नायक पल शाहको विषयमा भइरहेको विवादका विषयमा नायक पल शाहले स्पष्टीकरण दिएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिएका हुन् । हिजो मात्र शाह र अधिकारीबीच भएको कुराकानिको अडियो बिभिन्न मिडियामा सार्वजनिक भएको थियो । तर, शाहले आज स्पष्टीकरण दिदैँ उक्त अडियो आफ्नो भएकोमा अशंका व्यक्त गरेका छन् ।

नायक शाहले यस्तो लेखेका छन्ः



प्रतिक्रिया दिनुहोस्