Logo

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, कप्तान सन्दीपले लिए विकेट



काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिए ।

नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखियाले लिएका हुन् । ओमानले ७.३ ओभरमा दुई विकेटको नोक्सानीमा ७३ रन बनाएका छ ।

आजको सेमिफाइनलमा युएईलाई हराए नेपाल अपराजित रहँदै सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot