Logo

मन्त्री आले र रुसी प्रतिनिधिबीच भेटवार्ता



काठमाडौँ, १० फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र रुसका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासबीच भेटवार्ता भएको छ। ।

आज (मङ्गलबार) मन्त्रालयमा उनीहरुबीच मन्त्रालयमा भेटवार्ता भएको हो।-तस्बिर: विमलबहादुर विष्ट-रासस



प्रतिक्रिया दिनुहोस्