Logo

गृहमन्त्री खाँडलाई ओलीको जवाफ



काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बिहानै बालकोट पुगेका छन् ।

ओली निवास पुगेर गृहमन्त्री खाँडले ओलीलाई अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा ओलीले पुर्ववत अडान कायम रहेको भन्दै पहिला संसद चलाउने वातावरण तय गर्न पर्ने बताएका ओलीको सचिवालयले जनाएको छ । ओली र खाँडको भेटवार्तालाई अर्थपुर्णरुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्