Logo

समीक्षाले दिइन् नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी



काठमाडौं, ११ फागुन । गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको बताइएको छ ।

प्रहरीका अनुसार दिदी र भिनाजुसहित अधिकार आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन् ।

विगत केहि समययता यस विषयमा शाह र अधिकारीबीच विवाद भइरहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot