Logo

युक्रेनमाथि रुसी हमलापछि ट्रम्पले के बोले ?



एजेन्सी, १२ फागुन । युक्रेनमाथि रुसले हमला गरेपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख फोरेका छन् । उनले फक्स न्युजसँग बोल्दै आफू राष्ट्रपति भएको भए पुटिनले युक्रेनमा हमला गर्ने आदेश दिन सक्दैनथिए भनेका छन् ।

आफूले कुनै माध्यमले सहमति गराउँथे भनेका छन् । युक्रेनको पछिल्लो घटनालाई अमेरिकाको कमजोरीका रुपमा भनेका छन् । अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लानुले कमजोरी भएको ट्रम्पको भनाई छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot