Logo

कलाकार जयनन्दको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै मन्त्री आले



काठमाडौँ, १२ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र इन्द्रेणी सञ्चालक कृष्ण कँडेल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखिएको गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै ।-तस्बिर: विमलबहादुर विष्ट-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot