Logo

युक्रेनले तोड्यो रुससँगको कूटनीतिक सम्बन्ध



एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

आज (बिहीबार) बिहान रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot