Logo

अभिनेता पल शाहलाई पक्राउ गर्न देशभरका प्रहरीलाई निर्देशन



काठमाडौं, १३ फागुन । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा जाहेरी परेसँगै अभिनेता शाहलाई पक्राउ गर्न प्रधान कार्यालयले सर्कुलर जारी गरेको हो ।

जाहेरी परेको दिनदेखि सबै प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको तनहुँ प्रहरीले बताउँदै आएको छ । एक नाबालिगले गत बुधबार शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot