Logo

युरोप र अमेरिकाले रुससँग युद्ध चाहँदैन: फ्रन्सेली रक्षामन्त्री



एजेन्सी, १३ फागुन । फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले युरोप र अमेरिका रुससँग युद्ध नचाहेको बताएकी छिन् । उनले शुक्रबार स्थानिय रेडियोमा उक्त विषयको खुलासा गरेकी हुन् ।

रुससँग आणविक हतियार भएको कारण युरोप र अमेरिका मध्ये कसैले रुससँग युद्ध नचाहेको बताइन् । उनले रेडियोमा भनेको विषयलाई उदृत गर्दै रुसी सञ्चारमाध्यम तासले लेखेको छ,‘हामीले रुससँग युद्धको आव्हान गरेको हैन् । अमेरिका र युरोपले रुससँग युद्ध चाहेको मलाई लाग्दैन् । हाम्रो प्रयास युद्व विराम हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot