Logo

एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय



काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रले एमसीसी सदनबाट अनुमोदन गर्ने निर्णय लिएको छ । आज बसेको माओवादी केन्द्रीय समितिको बैठकले व्याख्यात्मक विश्लेषणसहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

माओवादी नेता वर्षमान पुनले एमसीसीको व्याख्यात्मक विश्लेषणसहित सदनबाट अनुमोदन गर्ने निर्णय लिएको जानकारी दिए । एमसीसीलाई माओवादीले समेत अनुमोदन गर्ने निर्णय लिएपछि सत्ता गठबन्धन जोगिने सम्भावना बढेको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्