Logo

प्रि ओपनमा १.०५ अंकले घट्यो नेप्से



काठमाडौं, १५ फागुन । साताको कारोबारको पहिलो दिन नेप्से सुचक प्रि ओपन सेसनमा १.०५ अंकले घटेको छ ।

योसँगै नेप्से सूचक २६६०.३९को विन्दुमा पुगेको छ । ८८ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस सेसनमा १७ कम्पनीको भाउ बढेको छ भने ९ वटाको मूल्य घटेको छ ।



प्रतिक्रिया दिनुहोस्