Logo

प्रचण्ड-माधवलक्षित आचार्यको टिप्पणी– खसिले घाँस खाने बहाना बनाएर शाकाहारी पण्डितले मासु खान खोजे



काठमाडौं, १५ फागुन । पुर्वाधार विज्ञ सुर्यराज आचार्यले नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले उदेक लाग्दो निर्णय गर्न लागेको टिप्पणी गरेका छन् । उनले माओवादी र नेकपा (एस)ले खसिले घाँस खाने बहाना बनाएर शाकाहारी पण्डितले मासु खान खोजेको जस्तो भएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘एक साकाहारी पण्डितलाई खसीको मासु खाने मन भयो। के गर्ने होला भनेर सोच्दै गर्दा यस्तो उपाय।
ुवास्तवमा खसीले घाँस खाएर नै मासु बन्ने हुनाले मासुको श्रोत साकाहारी हो, र यो विशेष परिस्थितीमा मासुलाई शाकाहारी मान्न सकिनेु भनेर ब्याख्यात्मक टिप्पणी गरेर मासु खान मिल्ने उपाय निकाल्ने।
एमसिसी माथिको निर्णय राजनीतिक दलको प्राधिकारको कुरा हो। आधार सहित पक्षरविपक्षमा जता पनि निर्णय गर्न मिल्छ।
तर नेकपा माकेरएसले बडो उदेक लाग्दो निर्णय गर्दैछन्।
ुसंझौतामा देश अहितका कुरा छन्। तर सत्ता जोगाउनकालागि लटरपटर उपायका आधारमा पास गर्नै पर्ने भयोु भन्ने आशय स्पष्ट देखियो।’ FilePhoto



प्रतिक्रिया दिनुहोस्