काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णयप्रति आफ्नो असहमति रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटर मार्फत असहमति प्रकट गरेका हुन् ।
उनले लेखेका छन्, ‘५ दलीय गठबन्धनमा अध्यक्ष कड्ड प्रच्ण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ ।यो ूनिर्णयूप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ।आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं। यो महाधिवेशनको बिरुध्द छ र गलत छ ।’
५ दलीय गठबन्धनमा अध्यक्ष क• प्रच्ण्डले ब्याख्यात्मक घोषणा सहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ ।यो “निर्णय”प्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ।आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं। यो महाधिवेशनको बिरुध्द छ र गलत छ ।
— NKShresthaPrakash (@nksthaprakash) February 27, 2022