काठमाडौं, १५ फागुन । मन्त्रिपरिषदको बैठक ३ मिनेट मात्र बसेको छ । बैठक प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक कक्षमा बसेको थियो ।
बैठकले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको प्रस्तावना पारित गरेको हो । उक्त प्रस्ताव अर्थमन्त्री जर्नादन शर्माले प्रतिनिधि सभा बैठकमा पेश गर्नेछन् ।-File Photo