Logo

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?



काठमाडौं, १६ फागुन । आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १७ पैसा र विक्रिदर १२० रुपैयाँ ७७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ४२ पैसा विक्रिदर १३६ रुपैयाँ १० रहेकोे छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९३ पैसा र विक्रिदर ८७ रुपैयाँ ३७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्