Logo

एमसीसी पारित भएपछि प्रचण्डको पत्रकार सम्मेलन (लाईभ)



काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पत्रकार सम्मेलन सुरु भएको छ। एमसीसीलाई लिएर आफूले सबै दलबीच सहमतिको प्रयास गरेको पनि उनले उल्लेख गरे । उनले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा मिलेर एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि आफूलाई भिलेनको रुपमा प्रस्तुत गरिएको पनि स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot