Logo

‘राफल्स् एडुकेयर एशोसिएट्स’द्धारा ६ हजारमै अष्ट्रेलियाको अफर सार्वजनिक



काठमाडौं, १६ फागुन । राफल्स् एडुकेयर एशोसिएट्सले ‘६ हजारमै अष्ट्रेलिया’ शैक्षिक अफर सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिएट्सले विद्यार्थीहरुको भविष्य र अभिभावकको आर्थिक पाटोलाई मध्यनजर गर्दै ६ हजार ब्ग्क् मा नै यस्तो अफर ल्याएको जानकारी दिएको हो ।

यस अफर अन्तर्गत विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहाने कम्तीमा ११ र १२ कक्षाको मिलाएर कुल अंक २.४१ जिपिए ल्याएको हुनुपर्ने र आइएलटिएसमा कम्तीमा ५.५ अंक र पिटिइ/टोफेलमा सो सरहका अंक ल्याउने विद्यार्थीहरुले सहजै आवेदन दिन सक्ने एसोसिएट्सले जनाएको छ ।

एसोसिएट्सले कोरोना कहरले शिक्षा क्षेत्रमा पारेको प्रभाव र आर्थिक मन्दीका कारण अभिभावकहरुमा पर्न गएको आर्थिक भार धरै हद सम्म न्युनीकरण हुने बिश्वासको साथ यो अफर सुरु गरेको बताएको छ ।  यस अफरबाट सयौ विद्याथीहरु र अभिभावकहरुको लागि फलदायी हुने राफल्स् एडुकेयर एशोसिएट्स संस्थापक दिनेश ढकालले बताए ।

ढकालले यस अफर अन्तर्गत अष्ट्रेलियाका स्याडनी, मेलबर्न, पेर्थलगायतका उत्कृष्ट शैक्षिक संस्थाहरुमा विभिन्न कोर्शहरुमा अध्ययन गर्न सक्ने जानकारी दिए । विद्यार्थीहरुले आइटी, मार्केटिङ, ट्राभल एण्ड टुरिजम, लिडरसिप एण्ड म्यानेजमेन्ट, अकाउन्टिङ, प्रोजेक्ट म्यानेजमेन्ट, मार्केटिङ एण्ड कम्युनिकेशनलगायतका अन्य धेरै कोर्सको लागि प्रक्रिया बढाउन सक्ने उनले बताए । ढकालले यसै अफरमा केही विद्यार्थीहरुले भिसा प्राप्त गरी अष्ट्रेलियामा आफ्नो अध्ययन सुरु गरी सकेको पनि जिकिर गरे । आफ्नो संस्थाले २००५ देखि अष्ट्रेलिया युके, क्यानडा, यु.एस.ए लगायतका विभिन्न युरोपियन राष्ट्रहरुमा जान चाहाने विद्यार्थीहरुलाई परामर्श दिइरहेको बताए ।

उच्च शिक्षाको लागी बैदेशीक मुलुक जान चाहाने सयौ बिद्यार्थीहरुलाई बिश्वसनीय र उपयुक्त जानकारी दिँदै झण्डै दुई दशकको इतिहास बनाएको पनि ढकालले सुनाए ।

                                                राफलसको ६ हजारमै अष्ट्रेलियाको अफर

शिक्षा एक आधारभुत मौलिक अधिकार हो । शिक्षालाई मानव जातिको तेस्रो चम्कीलो आँखा, आभुषण वा गहना पनि मानिन्छ । बिगतका बीस बर्ष देखी शिक्षाको क्षेत्रमा नेपालले उल्लेखनिय प्रगति गरेको छ । एकातिर शिक्षामा प्रभावकारी बिकास र अर्कोतर्फ बिश्व ब्यापारीकरणको प्रभावले उच्च शिक्षाको लागी नेपाली बिद्यार्र्थीहरु बिभिन्न बिकशित राष्ट्रहरुमा अध्ययन अध्यापन गर्न जाने सख्या दिनानुदिन बढ्दै गईरहेको छ ।

बिद्यार्थीहरुको रोजाईको मुलुक, शैक्षिक संस्थाहरुको जानकारी, समग्र प्रक्रियाहरुमा बिद्यार्थीहरुलाई सहायता र सहयोग गर्नको लागी नेपालमा अहिले धेरैनै शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरु क्रियाशिल छन् । यही भीडमा उच्च शिक्षाको लागी बैदेशीक मुलुक जान चाहाने सयाँै बिद्यार्थीहरु लाई बिश्वसनीय र उपयुक्त जानकारी दिँदै झण्डै दुई दशकको इतिहास कोर्न सफल नाम हो राफल्स् एडुकेयर एशोसिएटस् ।

सन् २००५ देखी राफल्स एडुकेयरले उच्च शिक्षाको लागी अनवरत रुपमा अष्ट्रेलिया, युके, क्यानडा, यु.एस.ए, न्युजल्याण्ड, र बिभिन्न युरोपियन राष्ट्रहरु जान चाहाने बिद्यार्र्थीहरुको लागी गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । बिगत सत्र बर्ष देखी निरन्तर शैक्षिक परामर्श दिँदै आएको राफ्ल्स् एडुकेयरले समय समयमा बिदेशी शैक्षिक संस्थाहरुसँग सहाकार्य गरी नेपालका जेहन्दार बिद्यार्थीहरुलाई स्कलरसीपमा÷न्युनतम शुल्क लिई उच्च शिक्षाको लागी सेवा तथा परामर्श दिँदै आईरहेको छ । राफल्स् एडुकेयरले शैक्षिक परामर्श दाताहरुको तिब्र प्रतिस्पर्धात्मक बजारमा आफ्नो सफल र अलग परिचय बनाईसकेको छ ।

पछिल्लो समयमा उच्च शिक्षाको लागी अष्टे«लिया नेपाली बिद्यार्र्थीहरुको पहिलो रोजाई बन्दै आईरहेको छ ।अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त शिक्षा, बिभिन्न शैक्षिक बिकल्प , पारिवारिक वातावरण, आर्थिक समुन्नती, सास्कृितक , भौतिक र भौगोलिक दृष्टीकोणले उपयुक्त, पार्ट टाईम कामको राम्रो ब्यबस्था, ग्।प्, ग्क्ब् र ऋबलबमब लगाएतका देशमा भन्दा अलि कम लगानी, सुरक्षा प्रत्याभुती साथै अबचभभच निमार्ण र धन आर्जनको बाटोमा त्याहाँको सरकारको स्पष्ट नितिले गर्दा नेपाली बिद्यार्र्थीहरुको लागी अष्टे«लिया शैीक्षक आकर्षणको केन्द्र बन्दै आईरहको छ ।

कोरोना कहरले बाइस महिना बन्द भएको अष्टे«लियाको अन्तराष्ट्रिय सिमा बिद्यार्थीहरुका लागी अघिल्लो महिना ँभदचगबचथ ज्ञद्द बाट खुलेको थिया।े विद्यार्थीहरुको भबिश्य र अभिभावकको आर्थिक पाटोलाई मध्य नजर गर्दै राफल्स् एडुकेयरले बिद्यार्थीहरुको लागी ६ हजार ब्ग्म् मानै अष्टे«लिया भन्ने अफर शैक्षिक बजारमा ल्याएको छ । कोरोना कहरले शिक्षा क्षेत्रमा पारेको प्रभाव र आर्थिक मन्दीका कारण अभिभावकहरुमा पर्न गएको आर्थिक भार धरै हद सम्म न्युनीकरण हुने बिश्वासको साथ यो अफर सुरु गरीएको हो । बिद्यार्थीहरुले यस अफर अन्र्तगत अष्टे«लियाका क्थमलभथ, ःभदियगचलभ, एभचतज, द्यचष्कदबलभ का केही उत्कृष्ट शैक्षिक संस्थाहरुमा बिभिन्न कोर्शहरुमा अध्ययन गर्न सक्नेछन् । बिद्यार्र्थीहरुले क्ष्त्, ःबचपभतष्लन, त्चबखभ िबलम त्यगचष्कm, ीभबमभचकजष्उ बलम ःबलबनझभलत, ब्अअयगलतष्लन, एचयवभअत ःबलबनझभलत, ःबचपभतष्लन बलम ऋयmmगलष्अबतष्यल , ज्यकउष्तबष्तिथ ःबलबनझभलत लगायतका अन्य धेरै कोर्सको लागी प्रक्रीया बढाउन सक्नेछन् । यसै अफरमा केहि विद्यार्थीहरुले भिसा प्राप्त गरी अष्ट्रेलियामा आफ्नो अध्ययन सुरु गरी सक्नु भएको छ ।

यस अफर अन्र्तगत बिद्यार्र्थी भिषामा अष्टे«लिया जान चाहानेले कम्तीमा ११ र १२ कक्षाको मिलाएर कुल अंक द्द।द्धज्ञ न्एब् ल्याएको हुनुपर्दछ । यसका साथै क्ष्भ्ीत्क् मा कम्तीमा ५.५ अङ्क र एत्भ् र त्इभ्ँी मा सो सरहका अंक ल्याउने बिद्यार्थीहरुले सहजै आवेदन दिन सक्नेछन् । सिमीत अबधिको लागी ल्याईएको यस अफर सयौँ बिद्यार्थी र अभिभावकहरुको लागी फलदायी हुनेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्