Logo

डलरको भाउ आज कति ?



काठमाडौं, १७ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २५ पैसा र विक्रिदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ८५ पैसा र विक्रिदर १३५ रुपैयाँ ५२ पैसा रहेको छ ।

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७८ पैसा र विक्रिदर ८७ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot