Logo

फिफा र यूईएफएले लगाए रुसमाथि प्रतिबन्ध



काठमाडौं, १७ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध लगाएका छन् ।

फुटबलका दुई सर्वोच्च निकायले अर्को सूचना नआएसम्मको लागि प्रतिबन्ध गर्ने घोषणा गरेका हुन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेका हुन् ।

फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको हो ।



प्रतिक्रिया दिनुहोस्