Logo

शिवको अवतारमा वर्षा (फोटोफिचर)



काठमाडौं, १७ फागुन । हिन्दुहरुको महान चाड मध्ये एक हो शिवरात्री । आज विभिन्न शिवका मन्दिरहरुमा भक्तालुहरुले पुजा अर्चना गरेर शिवलाई धतुरो, दुध र बेलपत्र चढाउने गर्छन् ।

शिवरात्रिमा नायिका वर्षा सिवाकोटीले शिव भगवानको रुप धारणा गरेकी छिन् । महाशिवरात्रिको शुभकामना दिँदै वर्षाले आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमा पोस्ट भएको तस्बिरमा वर्षालाई भगवान शिवको अवतारमा देख्न सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot