Logo

एमालेले आज एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्दै



काठमाडौं, फागुन १७ । अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले त्यसबारे आज आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दैछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा बाहिर ल्याउँदैछन् । एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot