काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ ।
अहिले जारी बैठकले पार्टीको भ्रातृ संस्थाको विधान टुंग्याउने बताईएको छ ।
तर, पदाधिकारी बैठकमा भने सभापति शेरबहादुर देउवा सहभागी छैनन् ।
आजको बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधान टुँगो लगाईने भएको छ।