Logo

करेन्ट लागेर वडा सदस्यको निधन



तनहुँ, २० फागुन । तनहुँमा एक पुरुषको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ ।

नेपाली कांग्रेस तनहुँ बैदी गाविसका पुर्व सभापति समेत रहेका कांग्रेसका वडा सदस्य ओम बहादुर नेपालीको करेन्ट लागेर मृत्यु भएको हो ।

नेपालीलाई खोलाबाट घरमा पानी तान्ने क्रममा करेन्ट लागेको थियो । Photo: Suresh Bhattarai Facebook



प्रतिक्रिया दिनुहोस्