Logo

नेपाल बैंकद्धारा ठुलो संख्यामा कर्मचारी माग (सुचनासहित)



काठमाडौं, २० फागुन । नेपाल बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले आज ३०३ स्थायी कर्मचारी पदपुर्तिका लागि कर्मचारीको दरखास्त माग गरेको हो ।

बैंकले आइटी, चाटर्ड एकाउन्टेनको सहायक प्रवन्धक, इलेक्ट्रिकल इन्जिनियतर्फको सहायक प्रवन्धक लगायतमा कर्मचारी माग गरेको हो ।

यसैगरी, बैंकले प्रदेशका विभिन्न शाखा कार्यालयहरुलाई सहायक पदमा ११६ जना कर्मचारी माग गरेको छ । सबै पदमा बैंकले आरक्षण कोटा पनि छुट्टाएको छ ।

योग्यता पुगेका उम्मेदवारहरुले आगामी चैत्र १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot