Logo

डलरको भाउ आज कति ?



काठमाडौं, २३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रिदर १२२ रुपैयाँ १६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३२ रुपैयाँ ८३ पैसा र विक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६० पैसा र विक्रिदर ९० रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot