Logo

जोन अब्राहम स्टारर फिल्म ‘अटैक’को ट्रेलर रिलिज



एजेन्सी, २३ फागुन । जोन अब्राहम स्टारर फिल्म ‘अट्याक’ पार्ट १ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता आफैंले आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट फ्यानहरूलाई पोस्ट सेयर गरेका छन्।

उनले लेखेका छन्, ‘भारतको पहिलो सुपर सिपाही देश बचाउन आएको छ ।  चलचित्र अप्रिल १ मा हलमा रिलिज हुँदैछ ।’ जोनका अलावा ज्याकलिन फर्नान्डिज र रकुल प्रीत सिंह पनि ‘अटैक’ मा देखिनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot