Logo

एनआइसी एशिया लघुवित्तको कम्पनी सचिवमा नेपाल



काठमाडौं, २३ फागुन । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा रमाकान्त मणी नेपाल नियुक्त भएका छन् ।

कानून तथा अनुपालना विभागमा कार्यरत वरिष्ठ अधिकृत नेपाललाई कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।

सोमवारदेखि लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी नेपाललाई दिएको हो ।



प्रतिक्रिया दिनुहोस्