Logo

ढाका टोपीमा मख्ख अमिताभ बच्चन



एजेन्सी, २४ फागुन । बलिउड महानायक अमिताभ बच्चनले नेपालीको पहिचान बोकेको ढाका टोपी लगाएका छन् । बच्चन आफैले आफ्नो शिरमा ढाकाटोपी लगाएको तस्बीर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् ।

तस्बिर शेयर गर्दै उनले लेखेका छन्,‘केटीको केटीको’ । ढाका टोपीमा मख्ख बच्चनले दुईटा हात कम्मरमा राखेका छन् । उनको तस्बिरलाई नेपाली शुभचिन्तकहरले नेपाल र नेपालीप्रति उनले देखाएको सम्मान भन्दै खुशी भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्