काठमाडौं, २५ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ७६ पैसा र विक्रिदर १२३ रुपैयाँ ३६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ५५ पैसा र विक्रिदर १३४ रुपैयाँ २० पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४८ पैसा र विक्रिदर ८९ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।