Logo

करणीको आरोप लागेका सिद्धबाबाको आज मुद्दा पेसी हुँदै



काठमाडौं, २५ फागुन । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दा आज उच्च अदातल विराटनगरको पेसी सुचीमा छ । आफ्नै अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका बाबाको मुद्दाको आज गोलाप्रथाबाट बेञ्च तोकिने जनाइएको छ ।

यसअघि २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबालाई सफाई दिएपनि फैसलाविरुद्ध पीडितको पक्षबाट सरकारी वकिलको कार्यालय ०७७ फागुन २८ गते उच्च अदालतमा पुगेको हो । File Photo



प्रतिक्रिया दिनुहोस्