Logo

उत्तराखण्डमा कँग्रेस आई र भाजपाबीच तिव्र प्रतिष्पर्धा



एजेन्सी, २६ फागुन । भारतको उत्तराखण्डको विधानसभामा सत्तारुढ भारतीय जनता पार्टी र कँग्रेस आईबीच तिव्र प्रतिष्पर्धा देखिएको छ । मतगणनाको पछिल्लो रिपोर्ट अनुसार कँग्रेस आई भाजपाभन्दा केही सिटले मात्र अगाडि देखिएको छ ।

उत्तराखण्डको कुल ७० सिटमध्ये भाजपा या कँग्रेस आईमध्ये एकले झीनो बहुमत ल्याउने प्रक्षेपण गरिएको थियो । प्रक्षेपण अनुसार नै मतपरिणाम आउने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot