Logo

मणिपुरमा भाजपा अगाडि



एजेन्सी, २६ फागुन । भारतको मणिपुर राज्यको विधानसभा चुनावमा भारतीय जनता पार्टी अगाडि देखिएको छ । अहिलेसम्म गणना भएको सिटका अधिकांश स्थानमा भाजपा अगाडि देखिएको छ ।

चुनावी नतिजाको अनुमानहरुमा भाजपाले बहुमत ल्याउने आँकलन गरिएको थियो । आँकलन अनुसार नै मतपरिणाम आउने क्रम देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot