Logo

पञ्जाबमा केजरिवालको आप बहुमतको दिशातर्फ



एजेन्सी, २६ फागुन । भारतको पञ्जाब राज्यको विधानसभा चुनावको प्रारम्भिक मतपरिणाम अनुसार अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी अगाडि देखिएको छ । प्रारम्भिक मतपरिणामले कँग्रेस आईभन्दा आप निकै अगाडि छ ।

प्रारम्भिक रुझान अनुसार नै गएमा आपले बहुमत ल्याउने देखिएको छ । पञ्जाबमा आपले बहुमत ल्याउने आँकलन यसअघि नै गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्