Logo

प्रधानमन्त्री देउवाद्वारा नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभाको उद्घाटन (फोटोफिचर)



काठमाडौं, २७ फागुन। नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले महासंघको २३औं साधारणसभाको आज उद्घाटन गरेका ह्ुन् । उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र भौतिक पूर्वाधारमन्त्री रेनु यादवको पनि उपस्थिति थियो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्