Logo

पुटिनद्वारा युक्रेनमा स्वयंसेवी लडाकु पठाउने योजनालाई समर्थन



एजेन्सी, २७ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम्सेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध कारबाहीलाई विशेष सैन्य कारबाही भनेका छन् ।

यदि तपाईंले स्वैच्छिक आधारमा ९पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न चाहने मानिसहरू देख्नुभयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ, पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भने । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot