Logo

पल शाहका म्यानेजर जोशी पक्राउ



काठमाडौं, २७ फागुन । बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका नायक पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन् ।

जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पछिल्लो समय जोशीले यो प्रकरणमा मिडियामा विभिन्न अभिव्यक्ति पनि दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot