Logo

पूर्णिमा लामाको ‘मोड’ बोलको गीतको भिडिओ सार्वजनिक (भिडिओसहित)



काठमाडौं, २७ फागुन । गायिका पूर्णिमा लामाको स्वरमा रहेको गीत ‘मोड’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । एलिशा सुच्च राईको शब्द रचना रहेको गीतको संगित भने अजय तामाङले भरेका छन् । गीतमा अहिलेकी व्यस्त मोडेल गरिमा शर्मा र कमल सिंहको अभिनय रहेको छ ।

म्युजिक एरेन्जरमा भने साहस शाक्य रहेका छन् भने मिक्सिङ/मास्टरिङमा भने प्रकाश मिश्र छन् । यात्रा ईन्टरटेनमेन्ट नामक युट्युब च्यालनमार्फत आज सार्वजनिक गरिएको भिडिओका निर्माता भने सुरज अधिकारी हुन् । भिडिओको निर्देशन भने राज केसीले गरेका हुन् । भिडिओमा छायाँकन भने उत्तम हुमागाँईको र सम्पादन प्रकाश एस.के. को छ ।



प्रतिक्रिया दिनुहोस्