Logo

माओवादी द्वन्द्वले दिएको पीडाबारे प्रकाश सपूतको गीत लोकप्रीय (भिडियोसहित)



काठमाडौं, २८ फागुन । प्रकाश सपूतको पीडा दियो बोलको गीत यतिबेला लोकप्रीय भएको छ । युट्युबमा राखेको केही घन्टामै भिडियो एक लाख भन्दा बढीले हेरिसकेका छन् ।

माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतले अभिनय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्