Logo

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश, ओलीले गरे स्वागत



काठमाडौं, २८ फागुन। वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् ।

आज (शनिबार) पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी थिए ।

सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरु समेत एमाले प्रवेश गरेका छन् ।

ठूलो जसहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot