Logo

जसपाको संघीय परिषद् बैठक, अध्यक्ष डा. भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं, २८ फागुन। सत्तारुढ जनता समाजवादी पार्टी, नेपालको प्रथम संघीय परिषद् बैठक जारी छ ।

अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय समिति र जनवर्गीय संगठनका नेताहरुले पूर्णकालीन रुपमा पार्टीको काम गर्नुपर्ने प्रस्ताव राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्