Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ २५ पैसा र विक्रिदर १२२ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै, आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ १३ पैसा र विक्रिदर १३४ रुपैयाँ ७९ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४५ पैसा र विक्रिदर ८९ रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्