Logo

नेप्से परिसूचक आज १०१ अंकले बढ्यो, ४ अर्बको कारोबार



काठमाडौं, २९ फागुन । शेयर बजारमा आज भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १०१ दशमलव ०७ अंकले वृद्धि भएर २६ सय ६७ दशमलव ९७ को विन्दुमा पुगेको हो ।

आज १८८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ४ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको नेप्सेले जनाएको छ ।

आज २२८ वटा कम्पनीको ९० करोड २२ लाख ८९० कित्ता शेयर खरिद विक्रि हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot