Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, २९ फागुन । नेप्से परिसुचक १ सय अंकले बढ्दा ४ अर्ब बढीको कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवस कम्पनीको कारोबार धेरै भएको छ ।

आज कम्पनीको ३४ करोड बढीको कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज कम्पनीको ५१० रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्