Logo

रुस–युक्रेनबीच हरेक दिन वार्ता जारीः रुसी प्रतिनिधि



एजेन्सी, १ चैत । रूस–युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले बताएका छन् ।

हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गरेको छू मेडिन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन् । उनले राष्ट्रपतिको अपेक्षा र आदेशअनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot