काठमाडौं, २ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले दलको बैठक बोलाएको हो ।
file photo