काठमाडौं, ३ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७३ पैसा र विक्रिदर १२२ रुपैयाँ ३३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युराको खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रिदर १३४ रुपैयाँ ५१ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ७ पैसा र विक्रिदर ८८ रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ ।