Logo

नेकपा एसको सचिवालय बैठक बस्दै



काठमाडौं । आज सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ ।

शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न सात एजेन्डामा छलफल हुने स्रोतले जनाएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, जनपरिचालन अभियान, विभागको पूर्णता, पार्टी प्रवेश, घोषणापत्र, प्रचार कार्ययोजना र विविध विषयमा छलफल हुने छ ।



प्रतिक्रिया दिनुहोस्