Logo

होलीमा यस्तो देखियो काठमाडौं सहर (फोटोफिचर)



काठमाडौं, ३ चैत । आज देशका पाहाडी तथा हिमाली भेगमा होली पर्व मनाइँदैछ ।

यस अवसरमा काठमाडौंमा पनि धुमधामका साथ होली मनाइएको छ ।

आज काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली खेल्नेको भिड रहेको थियो । यस्तै, काठमाडौं, आसपासका होटल देखि रिर्सोटसम्म भरिभराउँ रहेका छन् ।

हेर्नुहोस रिपोर्टर्स नेपालीकर्मी मुकुन्द कालीकोटेले खिचेका रोचक तस्विरः



प्रतिक्रिया दिनुहोस्

Screenshot