Logo

प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र बोकेर परीक्षामा सहभागी हुन आयोगको आग्रह



काठमाडौं, ४ चैत्र । शिक्षक सेवा आयोगले लिने विभिन्न तहका परीक्षामा परीक्षार्थीले प्रवेशपत्र सँगै परिचय खुल्ने प्रमाणपत्रसहित सहभागी हुन आग्रह गरेको छ ।

आयोगले आज एक सुचना जारी गर्दै चैत्र १५,१७, १९ र २१ गते सञ्चालन हुने खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा उम्मेदवारले प्रवेश परीक्षाको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान अनुरोध गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot